मनाङको डिस्याङमा हिमपहिरो, खुलाउँदै सशस्त्र प्रहरी
मङ्गलबार, २२ फागुन २०८०, १७ : २६
काठमाडौँ । मनाङको डिस्याङ गाउँपालिका–१ स्थित पिसाङ्ग र ढुकुरपोखरीको बिचमा पर्ने खाङ्सार–चामे सडकमा हिमपहिरो गएको छ । हिमपहिरोका कारण सो क्षेत्रको सड्क अवरुद्ध भएको छ ।
हिमपहिरोबाट अवरुद्ध सड्क खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । फागुन २१ देखी अवरुद्ध सडक खुलाउन सशस्त्रको नम्बर–३२ गुल्मको फौजले काम गरिरहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । गाउँपालिकाको दुई वटा स्काभेटरको सहयोगमा सशस्त्रले सडकको हिउँ पन्छाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण