आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)
चाडपर्व

महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)

बुधबार, २३ फागुन २०८०

काठमाडौँ । महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् । 

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका चहलपहल बढेको पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा सुरक्षित तवरले मन्दिर दर्शनको व्यवस्था मिलाइएको दाबी गरेको छ । 

12345678910111314151617181920shivaratri final

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया