कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार, २३ फागुन २०८०, १३ : ४५
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमाले-माओवादीको गठबन्धन बनेपछि प्रतिपक्षमा पुगेका कांग्रेसले आफ्नो नयाँ रणनीति बनाउन दलको बैठक बोलाएको हो ।
बिहीबार विहान ९ बने क संसदको ल्होत्से हलमा बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । बैकठमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उनका अनुसार संसदीय दलले उक्त निर्णयलाई आत्मसात गर्दै सरकारको समर्थन फिर्ताको निर्णय लिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण