शपथलगत्तै पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगे रवि लामिछाने
बुधबार, २३ फागुन २०८०, २० : १७
शीतल निवासमा शपथ लिएपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगेका छन् । उनलाई गृह मन्त्रालयका कर्मचारीका साथसाथै शुभेच्छुक र कार्यकर्ताहरुले स्वागत गरेका छन् । गृहमन्त्रीका रुपमा रविको यो दोस्रो प्रवेश हो । यसअघि नागरिकता प्रकरणमा कमजोरी पाइएपछि उनले गृहमन्त्री पद गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण