राजनीति
रवि गृह मन्त्रालय पुग्दा समर्थकले लगाए नारा
बुधबार, २३ फागुन २०८०, २० : ३३
काठमाडौँ । उपप्रधान एवम् गृह मन्त्री रवि लामिछाने पदभार ग्रहण गर्नका लागि गृह मन्त्रालय पुग्दा समर्थकले नाराबाजी गरेका छन् ।
समर्थकहरुले 'रवि दाइ हाइ हाइ' भन्दै उनको स्वागतमा नाराबाजी गरेका हुन् ।
बुधबार साँझ शीतल निवासमा शपथ लिएपछि नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री लामिछाने पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगेका हुन् ।
गृह मन्त्रालय परिसरमा ठूलो संख्यामा समर्थकहरुको भीड देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण