मन्त्रीमण्डल विस्तार
उपप्रधान तथा भौतिक मन्त्री महासेठद्वारा पदभार ग्रहण
बुधबार, २३ फागुन २०८०, २० : ५२
काठमाडौँ । नवनियुक्त भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् । बुधवार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै महासेठले सिंहदबारस्थित मन्त्रालय पुगेर पदभाभर ग्रहण गरेका हुन् ।
नेकपा एमालेका प्रभावशाली नेता महासेठ यसअघि उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिञ्चाई मन्त्रीको भूमिकामा रहेका थिए । २०१८ सालमा धनुषामा जन्मिएका महासेठले सिभिल इन्जिनियरिङमा स्नातक तह सम्मको अध्ययन गरेका छन् ।
२०३३ सालमा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति थालेका थिए । हालसम्म उनी धनुषा जिल्लाबाट ३ पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण