‘बहुरुपी औरत’ भन्दै समीक्षाले गरिन् पूजा लक्षित यस्तो कटाक्ष
बुधबार, २३ फागुन २०८०, २० : ५८
काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् ।
‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्यौ,’ उनले सामाजिक संजालमा लेखेकी छन्,‘आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ ।’ उनले बहुरूपी औरत भन्दै आफ्नो पोष्ट अन्त्य गरेकी छन् ।
फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन् । त्यसपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन् । निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पछिल्लो समय अभिनेता पल शाह र पूजा फिल्म ‘रामायण’मा सहकार्य गर्ने चर्चा छ । पल र पूजाको पछिल्लो निकटतालाई लिएर उनले यो पोष्ट गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण