जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
शुक्रबार, २५ फागुन २०८०, १५ : ४१

रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-१ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्तीमगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अक्षय र अरशदलाई उच्च अदालतबाट राहत
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
-
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’
-
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना
-
सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान