फोटोफिचर
मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन (तस्बिरहरू)
आइतबार, २७ फागुन २०८०, १४ : २६
काठमाडौँ । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन्। मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले आइतबार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्।
पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका छन् । उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए ।
_PHcHP7yAoN.jpg)
_OqDOYT2Fih.jpg)
_GOJvt8Mjar.jpg)
_s5AlF5pS9V.jpg)
_ADS03cw0Si.jpg)
_9EwUaMSTUp.jpg)
_0pnDnT8nnP.jpg)
_ZvYCCd9N60.jpg)
_NZnvzIMog7.jpg)
_GbXPZwuGyZ.jpg)
_U7c9sm00J7.jpg)
_N4JGVyXQLb.jpg)
_LI2LrrDFHt.jpg)
_4ePPcwEbwv.jpg)
_fpAkZLO8Ko.jpg)
_f4Lcnuagez.jpg)
_kxgaJfDCoo.jpg)
_Edl5oOLOPl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण