परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता
आइतबार, २७ फागुन २०८०, १४ : ५६
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच आइतबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग श्रेष्ठको भेटघाट भइरहेको छ ।
यसअघि परराष्ट्रमन्त्रीसँग भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।
यसअघि समाचारमा तस्बिर अन्यथा परेकाले क्षमायाचनासहित सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण