प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबिच भेटवार्ता
आइतबार, २७ फागुन २०८०, १५ : १३
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका इन्टरनेशनल मिलिटरी को–अपरेशन अफिसका उपप्रमुख बिच भेटवार्ता भएको छ । आइतबार उपप्रमुख मेजर जनरल चाङ्ग पाओछुनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई छिमेकी देशहरुका साथै नेपानी सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध तथा आपसी चासेको बिचमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फागुन २६ मा नेपाल भ्रमणमा आएको पाओछुनको टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखरा भ्रमण गर्ने कार्यक्रम छ । ६ सदस्यीय टोली फागुन २९ मा चीन फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण