झन् बलियो बन्दै डलर, नेपाली रुपैयाँको भाउ १.०५ प्रतिशतले खस्कियो
आइतबार, २७ फागुन २०८०, १७ : ३३
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा नेपाली रुपैयाँ डलरसँग १ प्रतिशत बढीले अवमूल्यन भएको छ । २०८० असार मसान्तको तुलनामा २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१८ प्रतिशतले अवमूल्यन भएको थियो । २०८० माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१ रुपैयाँ १७ पैसा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण