निर्वाचन
अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउँछु : शर्मा
सोमबार, २८ फागुन २०८०, ११ : ४१
काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका युवराज शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने दाबी गरेका छन् ।
सोमबार उम्मेदवारी दर्तापछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका हुन् ।
उनले लोकतन्त्रमा जित हार कसैको नहुने भन्दै सबै हार्ने र सबै जित्ने भएकाले नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
‘मेरो राजनीतिक यात्रा धेरै लामो छ । यदि म राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए यो सभाको गरिमा बढाउने गरी नै काम गर्छु’, शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण