टी-२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपालले तेस्रो विकेट गुमायो, झा आउट
बुधबार, ३० फागुन २०८०, १४ : ०४
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । गुल्सन झा ६ रन बनाएर रन आउट भएका हुन् । नेपालले तीन विकेट गुमाउँदा ३२ रन बनाएको छ ।
यसअघि कुशल भुर्तेल छ रन बनाएर काबुआ मोरेयाको बलमा बोल्ड भएका थिए । अर्का ओपनर विनोद भण्डारी पनि मोरेयाकै बेलमा पहिलो ओभरमा ४ रन बनाएर आउट भए ।
पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण