भारतीय गायक पपोनको काठमाडौँमा कन्सर्ट : हिन्दी गीतमा झुमे दर्शक
शुक्रबार, ०२ चैत २०८०, २२ : ५५
काठमाडौँ । भारतीय चर्चित गायक पपोनले शुक्रबार चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा आफ्नो प्रस्तुति दिएका छन् l कोक नेपालको 'काठमाडौँ इज कूकिंग' नामक कार्यक्रममा पपोनसँगै नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

‘मोह मोह के धागे’ गीतबाट चर्चा कमाएका पपोन पछिल्लो समय हिन्दी म्युजिक इन्डस्ट्रीमा कहलिएका कलाकार हुन्। उनका लाखौँ प्रशंसक छन्। पपोनको वास्तविक नाम अङ्गाराग महन्ता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण