पौडेल र बुढालाई पुरस्कृत गर्न सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस
शनिबार, ०३ चैत २०८०, ०८ : १३
१
काठमाडौँ । सुन तस्करीसम्बन्धी छानबिन आयोगले कारबाहीको लागि मात्र नभएर केही कर्मचारीलाई पुरस्कृत गर्न समेत सरकारलाई सिफारिस गरेको छ । आयोगले उपनिर्देशक सन्तोष पौडेल र कम्प्युटर अपरेटर धनराज बुढालाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।
उपनिर्देशक पौडेलले १८ दिनको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिँग आदि काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ ।
त्यसैगरी कम्प्युटर अपरेटर धनराज बुढा आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्बाह गरेकोमा गृह मन्त्रालयबाट पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण