सीआईबीको वेबसाइट अपडेट भएन
सोमबार, ०५ चैत २०८०, १२ : २६
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा नयाँ प्रहरी अतिरिक्त महानिरीक्षक हाजिर भैसकेका छन् । तर, ब्युरोको वेबसाइटमा भने निवर्तमान प्रमुख किरण बज्राचार्यकै तस्बिर राखिएको छ ।
आइतबार ब्युरो प्रमुखको रुपमा एआईजी श्यामलाल ज्ञवाली हाजिर भएका हुन् । मन्त्रिपरिषद्ले शुक्रबार बज्राचार्यलाई हटाएर ज्ञवालीलाई ब्युरोमा पठाउने निर्णय गरेको हो ।
६० किलो र भेप प्रकरणमा त्रुटीपूर्ण अनुसन्धान गरेको भन्दै सुन तस्करी जाँचबुझ आयोगले बज्रचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण