बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सर्वोच्च अदालत अगाडिबाट हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ

सोमबार, ०५ चैत २०८०, १५ : ४४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । सर्वोच्च अदालत अगाडिबाट हतियारसहित  दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का र उनीसँग रहेका राजकुमार धिमाल रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप