शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा २ वर्षको पोथी बाघ मृत फेला

मङ्गलबार, ०६ चैत २०८०, १४ : ५२
मङ्गलबार, ०६ चैत २०८०

बारा । बाराको कोल्हवी नगरपालिका– २ मा २ वर्षको पोथी बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको हो ।  

डिभिजन वन कार्यालयले बाघलाई गोली प्रहार गरेर मारिएको जनाएको छ । 

तर पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले गोली प्रहारबाट बाघको मृत्यु भएको नभएको अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप