अरवपति हिरा व्यापारीका १२ बर्षका छोराले सांसारिक सुख त्यागेर सन्यास लिए
शनिबार, ०८ वैशाख २०७५, १२ : ३२
काठमाडौं -एक हिरा व्यापारीका १२ बर्षका छोरा सांसारिक सुख त्यागेर सन्यास लिएका छन् । यो भारतको सूरत शहरको खवर हो ।
उनको यो निर्णयलाई परिवारका सदस्यले पनि साथ दिएका छन् ।
यी बच्चाको नाम भव्य शाह हो । यी ठूलो हिरा व्यापारीका छोरा हुन् ।
भव्यले सांसारिक सुख छाडेर दक्षिा लिने फैसला गरेका छन् ।
परिवारका सदस्य भव्यको निर्णयमा गर्व गर्छन ।
अव भव्यले साधरण जीवन जिउनेछन् ।
उनको दीक्षामा बिशाल शोभा यात्रा निकालियो ।
त्यसबेला उनी राजशैलीमा देखिए ।
बाहुबली फिल्मको थिमको आधारमा शोभा यात्रा निकालिएको थियो ।
भव्यको ठूली दिदीले पनि दुई बर्ष अगाडि यस्तै दीक्षा लिएका थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण