भिरमा अड्केको शव सशस्त्र प्रहरीले निकाल्यो
बिहीबार, ०८ चैत २०८०, १८ : ३७
कास्की । सशस्त्र प्रहरीले भिरमा अड्केको शवलाई निकालेकाे छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुरको भिरबाट ३ सय मिटर तल खसेर मृत्यु भएको थियो ।
गोरखा जिल्ला शहिदलखन गाउँपालिका-२ घर भएका मजदुर ५० वर्षीय यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण कालिकाबाट खटिएको विशेष विपद् उद्धार टोलीले निकालेकाे हो । थापाको शव पोस्टमार्टमका लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
-
रौतहटमा नहरमा महिलाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण