४२ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित)
शुक्रबार, ०९ चैत २०८०, २३ : २८
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस सूची प्रकाशित गरेको हो ।
प्रकाशित सूचीमा प्राविधिक प्रहरी समूहका इन्जिनियर उपसमूह, संगित उपसमूहतर्फ, स्वास्थ्य उपसमूह अन्यतर्फ, केनाईन उपसमूहतर्फ र सवारीतर्फका प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । जसमा इन्जिनियर उपसमूहमा ९ जना, संगीत उपसमूहमा २२, केनाईन उपसमूहमा ७, स्वास्थ्य उपसमूहमा ४ जना रहेका छन् ।
हेरौं सूची :






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण