बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

५० हजार घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ । लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर...