टी-२० क्रिकेट
कुशल भुर्तेलले लिए आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट
मङ्गलबार, १३ चैत २०८०, १५ : ५०
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् । उनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिचललाई १८ रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराए । ११.१ ओभरमा केड आउट हुँदा आयरल्यान्डले ७५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण