राष्ट्रिय विकास समस्या समाधान समिति बैठक
वित्तीय समानीकरण अनुदान नघट्ने, सशर्त अनुदान घट्ने
बिहीबार, १५ चैत २०८०, १४ : ३९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय समानीकरण अनुदान नघट्ने स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बरु सशर्त अनुदान भने घटाउँदै लगिने बताए ।
‘वित्तीय समानीकरण अनुदान घटाइँदैन । बरु सशर्त अनुदान घटाउँदै लगिन्छ । विशेष अनुदानको विषयमा विशेष रुपले नै सोचिन्छ’, प्रधानमन्त्रीले भने। उनले प्रदेश र स्थानीय तहले समानीकरणको बारेमा अनिश्चियको आधारमा बस्नु नपर्ने भन्दै सोहीअनुसार नीति कार्यक्रम बनाउन सक्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण