४ लाख खर्चेर क्लबमा झुम्दै अनिल र श्रृष्टि
आइतबार, ०९ वैशाख २०७५, १३ : १३
काठमाडौं – गायक मनोज महत्तोको स्वर रहेको ‘नाचौ गाऔ झुमौ’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । भिडियोमा मोडलद्धय अनिल थापा र श्रृष्टी खड्काको अभिनय देख्न सकिन्छ । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ ।
भिडियो निर्देशन निशान घिमिरेले गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
गायक मनोज महत्तोले आफूले यूवा पुस्तालाई लक्षित गर्दै टपरी शब्द प्रयोग गरेर गीत तयार पारेको बताए । उनले, यो गीत स्टेजका लागि लक्षित रहेको समेत स्पष्ट पारे ।
भिडियो निर्माणका लागि ४ लाख खर्च गरिएको छ । भिडियोलाई साउथ इन्डियन शैलीमा तयार गरिएको निर्देशक घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण