मौसम
काठमाडौँ उपत्यकामा हावाहुरी र मेघ गर्जनसहित वर्षा, हेर्नुहोस् तस्बिरहरु
शनिबार, १७ चैत २०८०, २१ : १९
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार साँझ हावाहुरीसहित वर्षा भएको छ । उपत्यकामा हावाहुरीसहित वर्षा भएको हो ।
मेघ गर्जनसहित भएको वर्षाका उपत्यका केही स्थानमा विद्युत समेत गएको थियो ।
हेर्नुहोस् तस्बिरहरु :
_3ZlTMieVvq.jpg)
_0ITt1kVKe3.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण