‘डिग्री माइला’ले ल्यायो ‘गफाडी’ प्रतियोगिता
काठमाडौँ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म हो, ‘डिग्री माइला’ । फिल्म आगामी ३० गतेदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको मुख्य पात्र दयाहाङको भूमिका रहेको डिग्री माइलामा गफाडी प्रतियोगिता घोषणा गरेको छ ।
घोषणा अनुसार ‘डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउनु पर्नेछ । भिडियो अधिकतम ३ मिनेटसम्मको हुनुपर्नेछ । त्यसरी प्राप्त भिडियो मध्य उत्कृष्टले अनर ब्रान्डको मोबाइल ‘एक्स नाइन बि फाइभजी’ प्राप्त गर्नेछन् ।
भिडियो बासुरी फिल्मको फेसबुक पेज तथा इमेलमा पठाउन सकिनेछ । सहभागीले २७ गते भित्र भिडियो पठाइसक्नुपर्नेछ । प्रतियोगितामा ५० ज.वटा टिकट सानतोना पुरस्कारमा पनि राखिएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण