टी-२० क्रिकेट
विपिनले नै दिलाए नेपाललाई तेस्रो सफलता
सोमबार, १९ चैत २०८०, १५ : २४
काठमाडौँ । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध तेस्रो विकेट गुमाएको छ । विपिन खत्रीले नै नेपाललाई विकेट दिलाएका हुन् ।
पिटर मुर २ रन बनाएर आउट भए । आयरल्याण्डले ५.२ ओभरमा ३ विकेटको क्षतिमा ४८ रन बनाएको छ ।
आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
-
१० महिनामा गण्डकी : आम्दानी कमजोर, खर्च टिठलाग्दो
-
ड्रोनले इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो
-
दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता