बागमती प्रदेश
दबाबका कारण तीन दिन औषधि खाएर बसेको छु : शैलेन्द्रमान बज्राचार्य
सोमबार, १९ चैत २०८०, १६ : ५६
काठमाडौँ । हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता एवम् बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री तीन दिन आफू निकै तनाबमा रहेको बताए । सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दबाबका कारण तीन दिन औषधि खाएर बस्नुपर्ने अवस्था आएको बताए । आफूले अडान लिएको भए मुख्यमन्त्री हुने अवस्था रहेको भएपनि पर्यटनमन्त्री बन्न तयार भएको जिकिर गरे ।
‘तीन दिन म निकै तनावमा थिएँ । दबाबका कारण तीन दिन औषधि खाएर बस्नुपर्ने अवस्था आएको थियो । प्रदेशसभा निर्वाचन जित्तै गर्दा तीन दिन बिरामी भएको थिएँ । त्यस्तै अवस्था अहिले भएको छ । दुई दुई पटक यो सरकारलाई समर्थन गरेँ । दुई पटकसम्म ममाथि अन्याय भयो’, प्रदेशसभामा उनले भने, ‘विगतको गल्ली मुख्यमन्त्रीले स्वीकार गरेकाले मैले मत दिने निर्णय गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण