बिहीबार, २१ मङ्सिर २०८०
ताजा लोकप्रिय

घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्छ : नेता बज्राचार्य

हेटौँडा । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्ने बताएका छन् । उनले प्रदेशसभाको बुधवार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१...