काठमाडौँ । नेपाल एकीकृत नेत्रहीन विकास सङ्घले बुधबार काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेको छ । महानगरपालिकामा फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो ।
_xf5okSxkZ6.jpg)
प्रदर्शनमा अपाङ्गता अधिकारमुखी राष्ट्रिय सङ्घर्ष समिति, दृष्टिविहीन आमा घर सामाजिक संस्था लगायत संस्थाहरू सहभागी थिए । नेत्रहीन व्यक्तिहरूको माइकहरू, स्पिकरहरू खोसेर लगिएको विषयलाई लिएर र्याली निकालिएको उनीहरूको भनाइछ ।
_OpDlT618Ax.jpg)
उनीहरूले शान्ति बाटिकादेखि र्याली निकालेर सिंहदरबारतर्फ लागेका थिए । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती नगर्न तथा मानव अधिकारको रक्षा गर्न उनीहरूको माग रहेको छ ।
_2pkMDmlL02.jpg)
_L67HfLebc6.jpg)
_pWwbXEu3Jf.jpg)
_602UPzkmg5.jpg)
_kLOEaWGn1C.jpg)
_BRojJTtbmr.jpg)
_MlNWBZ4VwF.jpg)
_UskGtdXfVm.jpg)
_Ho9tVPt6uO.jpg)
_kvBE1jijsZ.jpg)
_BiXzIsHbAy.jpg)
_F3T8j40fzp.jpg)
_8M47TZoVb1.jpg)
_FWt2YB2vr8.jpg)
_zKfoyLGb0c.jpg)
_pJeJ4JLxs3.jpg)
_Ob6loos4KS.jpg)
_hv3pnle2UX.jpg)
_mwfb6MtMoG.jpg)
_LsFlj8B3Gw.jpg)
_vHPYQzTySb.jpg)
_xPm6iS9fOA.jpg)
प्रतिक्रिया