बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेनको राजीनामापछि सुनिता डंगोलले बोलाइन् कार्यपालिका बैठक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफ्नो पदबाट राजीनामा दिएलगत्तै कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएकी छिन्।  स्रोतका अनुसार बालेनले महानगर प्रमुखका रूपमा अहिलेसम्म पुर्‍याएको योगदानका...