एसीको पाइप विष्फोट हुँदा अस्पतालमा भागदौड
बिहीबार, २२ चैत २०८०, १२ : ३९
काठमाडौँ । महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट भएर ठुलो आवाज सुनिएको छ । आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ ।
कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त महाराजगन्जका डीएसपी अमर थापाले जानकारी दिए । उनले भने– ‘मानवीय र भौतिक क्षति भएको छैन ।’ अस्पताल प्रशासनले विस्फोट भएको एसी मर्मत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण