बागमतीमा मन्त्रालयगत भागबन्डा मिलाउन कार्यदलको बैठक
हेटौँडा । बागमती प्रदेश सरकारको पावर सेयरिङ र मन्त्रालयगत भागबन्डाको विषय मिलाउन कार्यदलको बैठक बसिरहेको छ। पावर सेयरिङ र मन्त्रालय तथा मन्त्रीको व्यवस्थापनका लागि गठित कार्यदलको बैठक बिहान ११ बजेदेखि काठमाडौँको कोटेश्वरमा बसेको हो ।
प्रदेश सरकारका सत्ता साझेदार दलका प्रमुख सचेतक र सचेतक सदस्य रहेका सो कार्यदलले प्रदेशका १२ मन्त्राबागमतीमा पावर सेयरिङ र मन्त्रालयगत भागबन्डाको विषय मिलाउन कार्यदलको बैठक लयमा नियुक्त भएका १३ मन्त्रीको व्यवस्थापन, सत्ता साझेदार दलबिच मन्त्रालयको सन्तुलन लगायतका विषयमा सहमति गर्ने योजना रहेको छ ।
कार्यदलको उक्त बैठकले सरकारको आगामी कार्ययोजना र कार्यक्रमका विषय निर्धारण गर्ने कार्यदलका सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशसभा संसदिय दलका सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश सरकारका आगामी निति तथा कार्यक्रम र बजेट सम्बन्धमा पनि छलफल गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण