सनी लियोनीले हिमेश रेशमियासँग रोमान्स गर्ने
शनिबार, २४ चैत २०८०, १० : ०५
नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनीको हातमा यति बेला नयाँ फिल्म छ । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सनी लियोनी महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्ममा उनी हिमेश रेशमियासँग रोमान्स गर्नेछिन् ।
सन्नी लियोनीको यो नयाँ फिल्मको सुटिङ विदेशमा हुनेछ । यसका लागि अभिनेत्री मस्कट पुगिसकेको बताइएको छ । सन्नीको प्रभुदेवासँगको दोस्रो प्रोजेक्ट हो । अभिनेत्रीले यसअघि फिल्म ‘पेट्टा र्याप’को गीतमा प्रभुसँग काम गरिसकेकी छिन् । नयाँ फिल्मको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सन्नी लियोनी र हिमेश रेशमियाले सँगै काम गर्न थालेको यो पहिलो पटक हो । हाल अभिनेत्री चर्चित डेटिङ शो ‘स्प्लिट्सभिला’को १५ औँ सिजन होस्ट गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण