गजल– समाएर प्रिय तिमीले
शनिबार, २४ चैत २०८०, १२ : ०२
समाएर प्रिय तिमीले नछोड्नु है हात
रमाइलो साथमा हेर गरेको त्यो बात
हराउन थालेँ म चन्द्रजस्तो मुहारमा
नशाको झैँ लाग्यो त्यो बोलीको मात
हामी बिचको दूरी एकपल टाढा हुँदा
हरपल आउँछ ती यादहरूको खात
खुसी हुन्छु सधैँभर पाउँदा त्यो साथ
बनाउला है सानी हाम्रो एउटै जात
तिमीमा भरोसा यो मनले गरिसक्यो
नगर्नु नि माया जीवनमा कैलै घात
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण