सत्ता राजनीति
कोशीमा एकीकृत समाजवादीको समर्थन कायमै
सोमबार, २६ चैत २०८०, १६ : ५७
विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । सोमबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्रीहरुले समेत राजीनामा दिएका थिए ।
माओवादी र एमालेले सरकारलाई दिएका समर्थन फिर्ता गरेर नयाँ सरकारको पहल गरिरहेका बेला एकीकृत समाजवादीले भने समर्थन फिर्ता नलिने बताएको हो । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले आफूहरु ‘हामी पार्टीका काममा छौ सरकारबारे चासो छैन’, उनले भने, ‘हाम्रो अहिले समर्थन फिर्ता गर्ने चर्चा परिचर्चा केही छैन ।’
कोशीमा एकीकृत समाजवादीका कमल जगेबु भौतिक मन्त्री छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण