धनकुटाबाट ५ सय ४४ किलो गाँजा बरामद
सोमबार, २६ चैत २०८०, २२ : १४
काठमाडौँ । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ५ सय ४४ किलो गाँजा बरामद गरेको छ । को १ ख ३२९४ नम्बरको मिनि ट्रकबाट अवैध लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको सो ट्रक जाँच गर्ने क्रममा सब्जीको बोराभित्र प्याक गरी लुकाएको अवस्थामा गाँजा फेला परेको थियो । प्रहरीले ट्रक जाँच सुरु गरेसँगै चालक फरार भएका हुन् । फरार चालकलाई प्रहरीले खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण