काठमाडौँ । सूर्य र पृथ्वीको बिचमा जब चन्द्रमा आउँछ, त्यसलाई सूर्यग्रहण भनिन्छ । सोमबार राति जब तपाईं सुतिरहनुभएको थियो, विश्वको अर्को कुनामा मानिसहरू ठाडो घाँटी लगाएर सूर्यग्रहण अवलोकन गरिरहेका थिए ।
_GMSXOXyMww.jpg)
नेपालमा सूर्यग्रहण नदेखिए पनि मेक्सिको, अमेरिका र क्यानडामा लाखौँले सूर्यग्रहण हेरेका थिए । यो ग्रहण पूरै उत्तर अमेरिका महाद्वीपमा फैलिएको थियो । यो मेक्सिकोको समुद्री तटबाट सुरु भएर क्यानडाको न्यूफाउन्डल्याण्डमा सकिएको थियो ।
_xtA9o1OlJd.jpg)
_TnyW3VCHTD.jpg)
_h8nSu1MgHm.jpg)
_vxlXi1tWV2.jpg)
_I3tvvj6ADf.jpg)
_g2X63uW4mc.jpg)
_E8QuR45CQD.jpg)
_LFnWJpBZkr.jpg)
_59ZQWYZnUa.jpg)
_iI4fDSu1st.jpg)
_qbTAxoFW7N.jpg)
_2txDUVjIKf.jpg)
_tNoiVeiU1Q.jpg)
_p4GgRzqbzs.jpg)
_ls8HKBGNZf.jpg)
तस्बिर : रोयटर्स
प्रतिक्रिया