सी.जी इलेक्ट्रोनिक्स्का ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर
शुक्रबार, ३० चैत २०८०, १९ : ३५
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सी.जी इलेक्ट्रोनिक्स्का अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरिएको छ ।
विर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बु««द्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको कम्पनीको भनाइ छ ।
सी.जी ईलेक्ट्र«ोनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना वस्न लगायत यातायातको पनि व्यवस्था गरेको थियो ।
सी.जी ले वर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरलाई विदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण