फोटोफिचर
नयाँ वर्षमा बौद्धनाथ स्तुपामा भिडभाड, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०१ वैशाख २०८१, १४ : ४९
काठमाडौँ । आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन वैशाख १ गते । नेपालीहरूको नयाँ वर्ष । नयाँ वर्षमा मानिसहरू विभिन्न स्थानमा घुम्न जाने गर्छन् ।
शनिबार समेत परेकोले काठमाडौँका विभिन्न स्थानमा आज भीड लागेको छ । सोही क्रममा बौद्धनाथ स्तुपामा आज भिडभाड बढेको छ । मानिसहरू बौद्धमा फोटो खिच्न र परिवारसँग समय बिताउनका लागि त्यहाँ पुगेका छन् ।
हेरौँ तस्बिरहरू :
_bvyaIT7qR6.jpg)
1_9PNRcZfmT9.jpg)
_sm7KymcSWU.jpg)
_5WlWNzIScT.jpg)
1_hIulUFbteO.jpg)
_FzF50rtUYW.jpg)
1_X2KEBxmTkA.jpg)
_GhghmYzzRz.jpg)
_geydoJkRsM.jpg)
_b88uoBIgTH.jpg)
_8e0D71FcaG.jpg)
_9Yjv1Lhvyr.jpg)
_s5RUOnD2ss.jpg)
_EUKFprqbft.jpg)
_DVldYjnI2E.jpg)
_UFLSlNaRx1.jpg)
_xEPPIHnNPt.jpg)
_DUUOj8kTeQ.jpg)
_BQsRK2ETfw.jpg)
_FltE7yfKL9.jpg)
_5u9QAN76Nw.jpg)
_4q5ezrB2wr.jpg)
_Cpe6232m2m.jpg)
_qDWj5GyCT7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण