बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

अविनाशले नै लिए हङ्कङको सातौँ विकेट

सोमबार, ०३ वैशाख २०८१, १४ : १०
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको सातौँ विकेट लिएको छ । हङ्कङको सातौँ विकेट पनि अविनाश बोहराले नै लिएका हुन् । 

उनले हङ्कङका आठौँ नम्बरका ब्याट्सम्यान नसरुल्ला राणालाई ६ रनको व्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराएका हुन् । 

अविनाशले लिएको यो दोस्रो विकेट हो । १४.५ ओभरमा नसुरुल्ला आउट हुँदा हङ्कङले ८९ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप