गण्डकीको योजना आयोग उपाध्यक्षमा श्रीकान्त नियुक्त
मङ्गलबार, ०४ वैशाख २०८१, १० : ५८
पोखरा । गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा श्रीकान्त शर्मा खतिवडा नियुक्त भएका छन् । चैत २७ गते बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
तनहुँका खतिवडा वन विज्ञान अध्ययन संस्थानमा अध्यापन गर्छन् ।
यसैगरी, मंगलबारको बैठकले प्रेस संयोजक नियुक्त गरेको छ । पत्रकार राजाराम पौडेललाई प्रेस संयोजक नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण