सांसद बजगाईसँगै अमेरिकी राजदूत मनास्लु हिमालको निरीक्षण भ्रमणमा
मङ्गलबार, ०४ वैशाख २०८१, ११ : ३१
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गोरखाको मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएका छन् । गोरखा–२ बाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईको साथमा उनी मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएक हुन् ।
सांसद बजगाई र राजदूत थम्पसन गोरखाको बारपाक हुँदै मनास्लु हिमाल वरपर जलवायु परिवर्तनको अवस्थाबारे अध्ययन गर्न पुगेका छन् । भ्रमणका क्रममा जलवायु परिवर्तनले स्थानीयको जनजीवनमा परेको असर र पर्यटनका विकासका सम्भावनाबारे स्थानीय नागरिकसँग संवाद गरिने सांसद बजगाईँले बताए ।
उनका अनुसार भ्रमणको क्रममा राजदूत र भ्रमण दलले पौराणिक तथा साहसको प्रतीक गोरखा दरबारको निरीक्षण अवलोकन गर्ने कार्यक्रम राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण