बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना (तस्बिरहरु)

शुक्रबार, ०७ वैशाख २०८१, १४ : २१
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् । शुक्रबारदेखि उनीहरुले माइतीघरमा सामूहिक रुपमा धर्ना सुरु गरेका हुन् ।   

उनीहरुले रुसी सेनामा रहेका आफन्तहरु उद्दार गरिदिन पटक पटक गरिएको प्रयास उपलब्धिमुलक नरहेको भन्दै सरकारलाई दबाब दिन धर्ना सुरु गरिएको बताएका छन् । 

dharna (1)1dharna (2)dharna (3)dharna (4)dharna (5)dharna (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप