सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम र सुनिताले ल्याए लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’

सोमबार, १० वैशाख २०८१

काठमाडौँ । गायक मौसम गुरुङ र गायिका सुनिता बुढाक्षेत्रीले लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’ ल्याएका छन् । ओम छिनालको शब्द तथा संगीत रहेको गीतको एरेन्ज बिलन थापा मगरले गरेका हुन् ।

गीतको भिडियोमा रीमा गुरुङ र ओम छिनालको अभिनय देख्न सकिन्छ । रीमा र ओमलाई डान्स गुरुङका रूपमा कलाकार पवन गुरुङ, दीपशिखा गुरुङ, गंगा गुरुङ, मिसु गुरुङ, आयुषा गुरुङ, सरस्वती गुरुङले साथ दिएका छन् ।

गाउँघरको रोधी शैलीमा तयार भिडियोमा विजय लामाको छायांकन, पदम सुवेदीको सम्पादन छ । भिडियोका निर्देशन  दीप गुरुङले निर्देशन गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया