रौतहटमा बाघको आक्रमणबाट एक पुरुष घाइते
सोमबार, १० वैशाख २०८१, २० : ५९
रौतहट । बाघको आक्रमणबाट डिभिजन वन कार्यालय रौतहटका एक चौकीदार घाइते भएका छन् । बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका २ स्थित मलेनियामाइ सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु गंगा कुमर घाइते भएका हुन् ।
सोमवार अपरान्ह सामुदायिक वन क्षेत्रको अवस्था बुझ्न गएका कुमरलाई जंगलमै बाघले आक्रमण गरेको थियो । घाइते कुमरलाई चन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण