शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
फोटोफिचर

कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू

मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारी राजाको स्वागतको लागि काठमाडौँका विभिन्न स्थानमा स्वागत द्वारहरू स्थापना गरिएको छ । राजधानीका मुख्य सडक र क्षेत्रमा कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा उनको फोटो अङ्कित स्वागत द्वारहरू राखिएका हुन् । 

कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ उत्रिँदै छन् । दुई दिने राजकीय भ्रमणका लागि उनी आफ्नो निजी विमानमा आउन लागेका हुन् । उनको सुरक्षालाई दृष्टिगत गरि नेपाली सेनाले उनलाई ए ग्रेडको सुरक्षा दिने तयारी गरेको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ को व्यवस्था अनुसारलाई उनलाई मुख्य घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको हो ।

171385533075517138553307591713855330762171385533076617138553307691713855330773171385533077717138553307801713855330783171385533078717138553307901713855330795171385533079817138553308021713855330807

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया