मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
बिहीबार, १३ वैशाख २०८१, २१ : ००
काठमाडौँ । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले लुंगेलीलाई बुधबार जिम्मेवारी तोकेका हुन् । यसअघि वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले मन्त्रालयको जिम्मेवारी पाएपछि पदभार समेत ग्रहण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण